सहयोगका नाममा सस्तो लोकप्रियता नखोजौं : राजदूत डा सुवेदी

लण्डन । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले कोरोना भाइरसका कारण उत्पन्न विपतका बेला सहयोगको नाममा सस्तो लोकप्रियताको खेती नगर्न आव्हान गरेका छन् । बेलायतमा रहेका नेपाली विद्यार्थीहरु समस्यामा परेको भन्ने प्रसंगमा उनले समस्याको सम्बोधन गम्भीर र संवेदनशिल ढंगबाट हुनुपर्ने बताए । कोरोना संकटबाट समस्यामा पर्न सक्ने नेपाली समुदायलाई सहयोग गर्ने विषयमा एनआरएनए यूकेका … Continue reading सहयोगका नाममा सस्तो लोकप्रियता नखोजौं : राजदूत डा सुवेदी